सुनको भाउले रेकर्ड तोड्ने प्रयास गर्दै, कतिमा हुँदैछ कारोबार?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ पुष २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ सय रुपैयाँ तोकिएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: