काठमाडौं – रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको बुधबार (पुस २० गते) बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट भने ५.२६% नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्