निर्धन उत्थान लघुवित्तको बोनस सेयर घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १९% बोनस सेयर र कर प्रयोजनका लागि १% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल राष्ट्र बैंक र निर्धनको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्