कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ पुष २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं — नेपाली कांग्रेसले प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनयन गरेको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको संशोधित विधान धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

लेखक कञ्चनपुर ३ बाट निर्वाचित सांसद हुन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्