एकान्तकुना यातायात कार्यालयमा मन्त्री श्रेष्ठको छड्के

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ पुष २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं – उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधर तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार एकान्तकुनाको यातायात कार्यालयमा छड्के चेकिङमा पुगेका छन् ।

सो यातायात कार्यालयबाट धेरै गुनासो आएकाले मन्त्री श्रेष्ठले छड्के चेकिङमा पुगेको मन्त्रीका प्रमुख स्वकीय सचिव विजय गौतमले बताए ।

- Advertisement -
Ad image

“मन्त्रीले सेवाग्राहीका गुनासाहरु र कामहरुबारे जानकारी लिनुभएको छ,” गौतमले भने, “अर्को यातायात कार्यालयमा पनि जान्छौँ । कुनमा जाने भन्ने एकीन छैन् । गएपछि मात्रै थाहा हुन्छ ।”

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्