एजेन्डा तय गर्न संसद्ले बोलायो सर्वदलीय बैठक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ पुष २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – पहिलो बैठकको एजेन्डा तय गर्न संसद्ले सर्वदलीय बैठक बोलाएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पुस २२ गते १ बजेलाई सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकले अन्तरिम नियमावली, दलहरूको हैसियतअनुसार सिट व्यवस्थापन, दलका नेताहरू बोल्नेलगायतका एजेन्डा तय गर्ने उपसचिव सञ्जय गौतमले बताए। संसद्को पहिलो बैठक २५ गतेका लागि आह्वान गरिएको छ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्