राममाया बस्नेत
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत लघुवित्त कम्पनी मध्ये हालसम्म १३ वटाले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेका छन् ।
लाभांश प्रस्ताव गर्ने कम्पनीहरु बोनस सेयर नगद लाभांश
आधिखोला लघुवित्त ३० प्रतिशत १.५८ प्रतिशत
सिवाईसी लघुवित्त ३० प्रतिशत १.५८ प्रतिशत
साधना लघुवित्त १९ प्रतिशत १ प्रतिशत
मिर्मिरे लघुवित्त २३ प्रतिशत
नेरुडे लघुवित्त २२ प्रतिशत १.१५७९ प्रतिशत
मेरो माइक्रोफाइनान्स १० प्रतिशत १० प्रतिशत
फरवार्ड माइक्रोफाइनान्स २५ प्रतिशत ५ प्रतिशत
गुराँस लघुवित्त ४ प्रतिशत ०.२१०५ प्रतिशत
आरएसडिसी लघुवित्त २६ प्रतिशत १.३६८४ प्रतिशत
साना किसान लघुवित्त २६ प्रतिशत १.३६८४ प्रतिशत
फस्र्ट माइक्रो फाइनान्स १९ प्रतिशत १ प्रतिशत
आरएसडिसी लघुवित्त ८ प्रतिशत ३ प्रतिशत
जाल्पा लघुवित्त ७३ प्रतिशत ३.८५ प्रतिशत
लाभांश घोषणा गरेका १३ वटा कम्पनीमध्ये १० वटाले सधारणसभा बोलाएका छन् । नेप्सेमा कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको उक्त दरको लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्