गृहमन्त्री लामिछानेको सचिवालय संयोजकमा दीपक बोहरा नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – नेपाल सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको सचिवालय संयोजकमा दीपक बोहरा नियुक्त भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रहेका बाेहरालाई गृहमन्त्री लामिछानेले बिहीबार सचिवालयको संयोजकमा नियुक्त गरेका हुन्।

- Advertisement -
Ad imageAd image

सचिवालयको संयोजक बाेहाेरा र गृहमन्त्री लामिछानेले ‘सिँधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रममा पनि सहकार्य गरेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्