महान्यायाधिवक्ता पोख्रेलले लिए राष्ट्रपतिसँग शपथ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ पुष २०७९, बिहीबार
0 Min Read
Aa
काठमाडौँ । महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोख्रेललाई शपथ खुवाएकी हुन् ।

- Advertisement -
Ad imageAd image

शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्