गृहमन्त्री लामिछानेद्वारा राहदानी विभागको अनुगमन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ पुष २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन् । बुधबार उनले त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा उनले विभागका कर्मचारीसँग कुराकानी गरेका थिए । साथै सेवाग्राहीको समस्याबारे पनि जानकारी लिएका थिए ।

- Advertisement -
Ad imageAd image

सेवाग्राहीले राहदानीका लागि लामो समयसम्म लाइन लाग्नुपर्ने समस्या भोगिरहेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्