सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र प्रधानसेनापतिबिच भेट्घाट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ पुष २०७९, बुधबार
0 Min Read
Aa

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबिच भेटवार्ता भएको छ ।

केहिबेर अघिमात्रै सिंहदरबारस्थित कार्यालय पुगेका प्रधानमन्त्री र प्रधानसेनापति बिच अहिले भेटघाट भै रहेको छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्