नयाँ सरकार गठनलगत्तै रसुवागढी–केरुङ नाका दुईतर्फी रुपमा सुचारु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ पुष २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ  – नयाँ सरकार गठनलगत्तै रसुवागढी–केरुङ नाका दुईतर्फी रुपमा सुचारु भएको छ ।

केरुङ रसुवागढी नाकाबाट हुने दुईतर्फी व्यापार आजदेखि सुचारु भएको चिनियाँ दूतावासले जानकारी दिएको छ।

- Advertisement -
Ad imageAd image

नेपाली सामानले भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका दूतावाासले जनाएको छ । नेपालको थप सामान निर्यातको प्रतीक्षामा चीन रहेको समेत उल्लेख गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: