बालुवाटार छोडे देउवाले

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ पुष २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार छोडेका छन् ।

गत पुस १० गते प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएपछि देउवाले बुधबार बालुवाटार छोडेका हुन् ।

- Advertisement -
Ad image

बुढानिलकण्ठस्थित देउवा निवासमा ममर्त भइरहेकाले उनको परिवार केहि दिन धुम्बराहिस्थित होटलमा बस्ने जनाइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्