निर्वाचनको समीक्षा गर्न कांग्रेसले बोलायो बैठक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ पुष २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसले निर्वाचनको समीक्षा गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पुस २२ गते बीपी नगर सानेपामा बैठक बोलाइएको छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, समसामयिक राजनीतिका सन्दर्भमा र विविध विषयमा छलफल गर्न बैठक बोलाइएको सो पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array