बुर्किनाफासोमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ पुष २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं – बुर्किनाफासोमा मिनिबस बारुदी सुरुङमा ठोक्किँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। अरु ५ जना घाइते भएका छन्।

नाइजरसँगको सीमा नजिकै भएको दुर्घटनामा केही मानिस हराइरहेका बीबीसीले उल्लेख गरेको छ।

- Advertisement -
Ad image
बुर्किनाफासो र यसका छिमेकीले सन् २०१३ देखि जिहादी विद्रोहीको सामना गरिरहेका छन्।

गत जनावरीमा सेनाले सत्ता कब्जामा लिँदै आक्रमण रोक्ने दाबी गरेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्