अमेरिकाले दियो प्रधानमन्त्री प्रचण्डलाई बधाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ पुष २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएकोमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत सोमबार उनले प्रचण्डलाई बधाई दिएका हुन् ।

प्रचण्डको कार्यकालमा दुई देशबीचको ७५ वर्ष लामो साझेधारी सुदृढ हुने विश्वास गर्दै राजदूत थम्पसनले लोकतन्त्र, मानव अधिकार र आर्थिक वृद्धिलाई समर्थन गर्न मिलेर काम गर्ने आशा व्यक्त गरेका छन् ।

- Advertisement -
Ad imageAd image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्