राप्रपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन समर्थन गरेका दुई पार्टी सरकारमा सहभागी नहुने भएका छन् ।

नेकपा माओवादीको पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले दुई पार्टीको समर्थन रहने तर सरकारमा सहभागी नहुने जनाएका थिए ।

- Advertisement -
Ad imageAd image

उनका अनुसार राप्रपा र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गर्ने तर सहभागी नहुने जानकारी गराएका छन् ।

नागरिक उन्मुक्ति पार्टीले भने रेशम चौधरी जेलमुक्त भएपछि मात्रै सरकारमा जाने सहमति भएको बताइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्