भर्खरै सम्पन्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले नयाँ सरकार बनाउन सहयोग गर्ने निर्णय गरेको छ।
यसअघि अध्यक्ष राजेन्द्र लिङदेन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवासमा पुगेर नयाँ सरकार गठनका लागि छलफल गरेका थिए।
बालकोटमा बसेको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरे छ।


प्रतिक्रिया दिनुहोस्