सिके राउत बालकोट  पुगे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० पुष २०७९, आईतवार
0 Min Read
Aa

एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा सरकार गठनबारे चार पार्टीबीच छलफल भइरहेका वेला जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट  पुगेका छन् ।  राउतलाई फोन गरेर बोलाइएको थियो ।

बालकोट बैठकमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने, जसपा लगायतका नेताबीच सरकार गठनबारे छलफल भइरहेको छ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्