अहिले बालकोटमा नयाँ सरकारको निम्ति चारदलको बीचमा छलफल भइरहेकोछ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा नेता अशोक राइ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने सहितका नेताहरु सहभागी छन् ।
यदि यो गठबन्धन बनेमा सरकार बन्न स्पष्ट बहुमत पुग्ने देखिन्छ ।
एमाले ७८,माओवादी ३२,घण्टी २०,राप्रपा १४ जसपा १२=१५६ । सत्तामा आजै दावी गर्ने सम्भावना ।


प्रतिक्रिया दिनुहोस्