प्रचण्ड र रवी लामिछाने बालकोटमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० पुष २०७९, आईतवार
0 Min Read
Aa

सत्तागठबन्धन छोडेर माओवादी केन्द्रका अध्यक्ष बाहिरिएपछि कांग्रेस बाहेकको सरकार बन्ने सम्भावना बढेको छ । माओवादी केन्द्रका अध्यक्ष भर्खरै बालकोट पुगेका छन् ।

यस अघि रवी लामिछाने समेत बालकोट पुगिसकेका छन् ।

- Advertisement -
Ad image

यदि यो गठबन्धन बनेमा सरकार बन्न स्पष्ट बहुमत पुग्ने देखिन्छ ।

एमाले ७८,माओवादी ३२,घण्टी २०,राप्रपा १४=१४४ । सत्तामा आजै दावी गर्ने सम्भावना ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्