बारा गोली काण्ड (अपडेट): घाइते भारतीय नागरिकको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ पुष २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – बारामा अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ ।

भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको उपचारको क्रममा मृत्यु भएको बारास्थित एलएस न्युरो अस्पतालले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

बाराको महागढीमाई नगरपालिका-२ भुतही पुल नजिकै अज्ञान समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्