कांग्रेस कर्णाली प्रदेश संसदीय दलमा जीवनबहादुर शाही सर्वसम्मत चयन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ पुष २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँँ – नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलमा जीवनबहादुर शाही चयन भएका छन् ।

पार्टीको प्रदेश संसदीय दलको शुक्रबारको बैठकले उनलाई संसदीय दलको नेतामा चयन गरेको हो

- Advertisement -
Ad image

शाही आफैले आजको बैठकले सर्वसम्मत संसदीय दलको नेता चयन गरेको बाह्रखरीलाई जानकारी दिए ।

गएको प्रदेशसभामा समेत संसदीय दलको नेता रहेका शाही अहिले मुख्यमन्त्री छन् । उनी कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्