शुक्रबारको विदेशी मुद्राको विनिमय दर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १३ पैसा र बिक्री दर १३२ रुपैयाँ ७३ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ७४ पैसा र बिक्री दर १४१ रुपैयाँ ३८ पैसा रहेको छ।

- Advertisement -
Ad image

बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ९३ पैसा र बिक्री दर १६० रुपैयाँ ६६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्