आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ पुष २०७९, बिहीबार
1 Min Read
Aa
RASHIFAL

२०७९ साल पुस ७ गते बिहीबार, २०२२ डिसेम्वर २२

मेष

- Advertisement -
Ad imageAd image

पारिवारिक क्षेत्रहरु यथास्थितीमा रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ।

वृष
गणेश भगवानको स्मरण गरे मन शान्त हुनेछ।

मिथुन

पठनपाठनमा जोशजाँगर बढ्नेछ। प्रेममा धोका हुने भएकाले सचेत हुनुपर्ने देखिन्छ।

कर्कट

शिक्षामा गरेको श्रम लगानीबाट सन्तोष पाइनेछ। जग्गासम्बन्धी कारोबारमा लाभ हुनेछ।

सिंह

वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पाइनेछ।

कन्या

खर्च बढ्नेछ। रोगको प्रकोप बढ्ने देखिन्छ।

तुला

पारिवारिक मेलमिलाप हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ।

वृश्चिक

बिहान उठेर सूर्यको दर्शन गर्नुहोला। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

धनु

आर्थिक क्षेत्रमा ठूलो फड्को मिल्ने योग रहेको छ।

मकर

शिक्षामा गरेको लगानीबाट फाइदन मिल्नेछ। प्रेममा सफलता पाइनेछ।

कुम्भ

पठनपाठनमा आलश्य बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहला।

मीन

आफन्तबाट अपमान मिल्नेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्