राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ पुष २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ  – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डिन आर थम्पसनबीच बुधबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा राजदूत थम्पसनले राप्रपा अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभाको सदस्य निर्वाचित भएकामा र ४ मंसिरको निर्वाचनमा राप्रपाले सफलता पाएकोमा बधाई दिएका थिए ।

- Advertisement -
Ad image

भेटका क्रममा समसामयिक विषय र दुई पक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको भेटमा सहभागी राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्