१२ बुँदे सहमतिपछि रोकियो लघुवित्त विरुद्धको आन्दोलन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ पुष २०७९, बुधबार
1 Min Read
Aa

नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिसँग १२ बुँदे सहमति गरेको छ । उक्त सहमितसँगै आन्दोलनका सबै कार्यक्रमह स्थगित गर्ने निर्णय भएको लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष बसन्तराज लम्सालले बताए ।

लघुवित्त बैंकर्स संघले उक्त समूहसँग बहुबैंकिङ कर्जाको कारणले समस्यामा परेका सदस्यहरुलाई उनीहरुको आम्दानीको अवस्था हेरी किस्ता भुक्तानी सहजीकरणका लागी कर्जा पुनर्संरचना तथा पुर्नतालिकीकरण गर्न नेपाल राष्ट्र बैंकमा अनुरोध गर्ने सम्झौता गरेको छ ।

- Advertisement -
Ad imageAd image

लघुवित्त संस्था खारेज गर्नुपर्ने, लघुवित्त ऋणीको ऋण मिनाहा गर्नुपर्ने जस्ता माग गर्दै लघुवित्त संस्था विरुद्ध संगठित रुपमा आन्दोलन गरिरहेको मणिराम ज्ञवाली लगायतको समूहसँग लघुवित्त कम्पनीको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले सहमति गरेको हो ।

यस्तो छ १२ बुँदे सहमति

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्