नेपाली कांग्रेसको मतदान सकियो, गणना गरिँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ पुष २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सकिएको छ । निर्धारित समयभित्रै मतदान सकिएको निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीले जानकारी दिए ।

उनका अनुसार सबै मत खसिसकेको छ भने अब मुचुल्का तयार पारेर गणना सुरु हुँदैछ ।  “हामीले अब १०–१५ मिनेटमै गणना सुरु गर्नेछौँ,” उनले भने ।

- Advertisement -
Ad imageAd image

कांग्रेस दलको नेताका लागि शेरबहादुर देउवा र गगन थापा प्रतिष्पर्धामा छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्