काठमाडौँ – तालिवानले महिलालाई उच्च शिक्षा नदिने घोषणा गरेको छ। अफगानिस्तानमा महिलाको शिक्षा विषयमा विश्वभर भइरहेको चर्चा र विरोध विपरित तालिवानले यस्तो घोषणा गरेको हो। तालिवानले महिलाका लागि उच्च शिक्षाको ढोका बन्द भएको बताएको बीबीसीले जनाएको छ।
महिलाका लागि विश्वविद्यालयका ठोका बन्द गरिएको त्यहाँका शिक्षा मन्त्रीलाई उदृत गर्दै बीबीसीले खबर लेखेको हो। अर्को सूचना जारी नभएसम्मका लागि यो घोषणा भएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्