नेकपा एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत चयन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ पुष २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली  संसदीय दलको नेता चयन भएका छन् ।

मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको सांसद ठाकुर गैरेले जानकारी दिए ।

उनका अनुसार अर्को बैठक बसेर उपनेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: