अध्यादेश प्रमाणीकरणको माग गर्दै विप्लव नेकपा निकट विद्यार्थीहरु प्रदर्शनमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ पुष २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन र बन्दीहरु रिहाइसम्बन्धी अध्यादेश प्रमाणीकरणको माग गर्दै विप्लव नेकपा निकट अनेरास्ववियू क्रान्तिकारीले राजधानीमा प्रदर्शन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यक्रमअनुसार आज  प्रदर्शनी मार्गमा पार्टीनिकट विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । सो क्रममा विद्यार्थीहरूले एक घण्टा चक्काजाम पनि गरेका थिए ।

सो क्रममा विरोधमा उत्रिएका २ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरी महेन्द्र पुलिस क्लब रामशाह पथमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array