अर्जेन्टिनाका क्याप्टेन लियोनियल मेस्सी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले गोल्डेन बल प्राप्त गरे । यस अघि सन् २०१४ को विश्वकपमा पनि मेस्सीले गोल्डेन बल जितेका थिए ।
यो विश्वकपमा मेस्सिले कुल ७ गोल र ३ असिस्ट गरेका थिए ।
Removed from reading list
Undo
प्रतिक्रिया दिनुहोस्