“वान वर्ल्ड गभर्नमेन्ट” र कोरोना खोपको अन्तरसम्बन्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ पुष २०७९, शनिबार
23 Min Read
Aa

कुनै पनि विषयमा सत्य र असत्य दुवै हुन सक्छ । सत्य तितो हुन्छ अनि असत्य मीठो, कर्णप्रिय र मनपर्ने । किनकि असत्यलाई बढो आकर्षक खोलमा सजाएर प्रचार प्रसार गरिएको हुन्छ । आम मानिसले मिडियाबाजीलाई नै पत्याउँछन् । तर असत्य सधै टिक्दैन । ढिलो छिटो असत्यको पर्दाफास हुन्छ । तब ढिला भैसकेको हुनेछ । अनि हामी आश्चर्यचकित हुन्छौँ । आखिर असत्य त असत्य नै रहेछ भन्न थाल्छौं ।
साथै, सत्यलाई ढाकछोप गरिन्छ, लुकाइन्छ, दवाइन्छ अनि सत्य कुरा बोल्ने अथवा भन्नेहरूलाई प्रतिबन्धित गरिन्छ बद्नाम गरिन्छ । कहिलेकाहीँ ज्यान मार्ने धम्कीसम्म पनि दिइएको हुन सक्छ भने कतिको हत्यासम्म पनि गरिन्छ । सबैले सुनेकै होलान् पृथ्वी सूर्यको वरिपरि घुम्छ भनेर घोषणा गर्ने वैज्ञानिकलाई अपमानित गरिएको थियो, यस्ता थुप्रै उदाहरणहरू छन् ।

असत्य बल्नेहरू प्रायः कालो धनका साथै शक्ति र पहुँचवालाहरू हुन्छन् अथात कुनै गम्भीर षड्यन्त्रको षड्यन्त्रकारी पनि हुन सक्छन् । यस्तो षड्यन्त्र तथा असत्य व्यक्तिगत अथवा सीमित समुहको लोभ, लालच, फाइदा आदिको लागि बोलिएको वा रचिएको हुनसक्छ । जुन सर्वसाधारणलाई फाइदाको विपरीत बेफाइदा अर्थात कुभलो हुने सम्भावना बढी हुन्छ । त्यसैले सत्यलाई झुक्याएर असत्य नै सत्य हो भनेर विभिन्न माध्यमबाट प्रस्तुत गरिन्छ ।

अतः असत्यलाई सत्य हो भनेर भ्रममा बसेर बाँच्नु ठीक कि सत्य कुरा तीतै भए पनि पहिला नै बुझि राख्नु ठीक ? पक्कै पनि सत्य कुरा पहिले बुझेर असत्यलाई चिर्न तयारी अवस्थामा रहनु नै बुद्धिमानी भए पनि सबै जना सत्य सुन्न र बुझ्न चाँहदैनन् । सत्य कुरासँग ढिलो र छिटोमात्र हो सम्झौता गर्नुको विकल्प हुँदैन । जस्तो हामी सबैलाई थाहा छ एक दिन हामी मर्नैपर्छ । यो सत्य हो । त्यो दिन आज पनि हुन सक्छ, भोलि पनि, एक महिना एक वर्ष वा १०, २०, ३० वर्षपछि पनि हुनसक्छ । तर त्यो दिन आउँछ आउँछ । मृत्यु हुन्छ भनेर हामी चिन्ता लिएर बस्दैनौँ ।
अब म केही वर्तमान विश्वपरिवेशका सत्य कुरा भन्न गइरहेको छु । जुन कुरा धेरैला अप्रत्यरिलो, अप्रिय अथवा कसैलाई भयावह पनि लाग्न सक्छ । सुन्ने हिम्मत नभएकाहरुले लेख अगाडि नपढ्नु होला । डर लाग्ने कुरा किन लेख्नु भन्नु होला ? तर सत्य कुरा नबुझ्दा समस्या अझ गम्भी भएर जाने भएकाले मैले लेख्नै पर्ने हुन्छ । हामी र हाम्रा सन्तती झन् ठूलो समस्यामा फस्नेछौँ । मानवजातीकै लागि खतरा भएकाले केहि हदसम्म टार्नको लागि भए पनि हामीले कोषिस गर्नेपर्छ यसका लागि सबै एक जुट हुन जरुरी छ । त्यसैले सबैले बुझ्नु र बुझाउनु आवश्यक छ ।
संसारमा केही यस्ता व्यक्तिहरू छन् जो आफुलाई विशेष वर्ग र सर्वसाधारण भन्दा उच्च सम्झन्छन् । उनीहरू संसारकै सबै भन्दा धनी र शक्तिशालीमा पर्छन् । उनीहरू सम्झन्छन् उनीहरू बाहेक अरू मानिस सबै बेकामे  हुन् र खसी –बोकालाई जस्तै कुनै पनि बेला सिध्याउन पाउनुपर्छ भन्ने सोच राख्छन् ।

यो भि डि यो हेरौँ —

DR Rima Laibow – THE GLOBALIST AGENDA

http://www.brighteon.com/2309ddb2-4c43-434d-ae46-e59736adac77

उनीहरू चाहन्छन् आफ्नो शक्तिके स्थान, धन अदि सदाको लागि कायमै रहोस, कसैले पनि नखोसोस, विरोध नगरोस् । यस्तो स्थिती जसरी पनि कायम राख्न चाहन्छन ।  यस उद्देश्य पुरा गर्नको निम्ति उनीहरूको एक संगठन छ जसला ई “वर्ल्ड इकोनोमिक फोरम” (WEF) भन्छन् ।  यसको नाइके हो क्लाउस स्वाब भन्ने एक जना जर्मन नागरिक । उनका पनि गुरु भने हेनरी किसिन्जरलाई मानिन्छ । बिल गेट्सदेखि लिएर जर्ज सोरोस, एन्थोनी फाउची , मार्क जुकरवर्ग, क्यानाडाका जस्टिन ट्रडो, बेलायतको बोरिस जोनसन, जर्मनी की एन्जेला मर्केल, फ्रान्सको इम्यान्युवल म्याक्रन, अस्ट्रेलियाको स्कट मरिसन, न्युजिल्यन्डकी ज्यासिन्डा आर्डेनहरू तथा विश्वका सबै धनाढ्य अनि शक्ति शाली व्यक्तित्वहरू डब्लुईएफका सदस्य र क्लाउस स्वाबका अनुयायीहरू हुन् ।  यिनीहरूको उद्देश्य जसरी पनि विश्वभरिका मानिसलाई परीक्षणात्मक खोप हानेर नियन्त्रणमा राख्नु र न्यु वर्ल्ड अडर कायम गर्नु हो । हिजो आज यिनीहरूले एउटा वाक्य अपनाएका छन्
“विल्ड ब्याक बेटर” (Build Back Better) भन्ने जसलाई सुगा रटाइ रटि रहन्छन् ।

यसला ई “दि ग्रेट रि सेट” (The Great Reset) पनि भन्छन् । क्ला उस स्वा बले भन्ने गरेको छ: “You will own nothing and you will be happy” अर्था त् ति म्रो केही हुने छैन तर पनि तिमी खुसी हुनेछौ । हाम्रो केही नहुँदा ऊ चाहिँ खुसी वा सुखी अवश्य होलान । तर हामी चाहिँ केहि हुँदैन । यो कुरा राम्ररी बुझ्न जरुरी छ, अतः यसलाई अझ व्याख्या गरौं उनीहरूको योजना सफल भएर न्यु वर्ल्ड अडर लागु भयो भने के हुन्छ, अथवा उनी हरूको विल्ड ब्याक बेटर भनेको के हो बुझौँ —

उनीहरुको नयाँ वल्डमा निजी सम्पत्ति हुँदैन, मेरो घर–गाडी, जग्गा–जमीन, उद्योग– व्यवसाय, परिवार, धर्म, रितिरिवाज, संस्कृति, स्वतंत्रता र इच्छा केही भन्न पाँइदैन । उनीहरुले हाम्रो रहनसहन, खान पिन सबै एकनास गराउँछन्, ।
हाम्रो जीवन उनीहरूको नियन्त्रणमा हुन्छ । उनीहरूको विरोध गर्न पाइन्न । जति बेला जे प्रयोगात्मक सुई लगाएर हामीलाई जोम्बी बनाइदिन सक्छन्, हामीले नाई नास्ति गर्न पाउने छैनौँ न कुनै प्रतिकार गर्न सकिन्छ, न मुद्दा हाल्न सकिन्छ । निश्चित काम उनीहरूले लगाइ दिन्छन् त्यो गरेर बस्यो, खायो, सुत्यो । त्यो भन्दा बढी केही गर्न, भन्न, सोच्न पाँइदैन ।
उनीहरूसँग अहिलेको जस्तो पैसा हुन्न, डिजिटल करेन्सी लागु हुन्छ, त्यो हामीले केमा, कहाँ, कति खर्च गर्यौं सबैको रेकर्ड हुन्छ  । उनीहरूको नीति, नियम विरुद्ध हामीले केही गर्यौं भने हाम्रो एकाउन्टबाट पैसा कट्टि हुन्छ । हाम्रो इच्छा अनुसार खर्च गर्न र घुम्न पाउँदैनै । न्यानो पार्टिकलको चिप हाम्रो शरीरमा घुसाइन्छ जसले गर्दा हाम्रो सोच पनि उनीहरूको नियन्त्रणमा हुनेछ । छुट्टा छुट्टै देश हुन्न एउटै वर्ल्ड गभर्नमेन्ट हुन्छ ।
एउटै धर्म हुन्छ । त्यो भनेको वास्तवमा अधर्म हो । यिनीहरू धर्म नमान्ने अधर्मी हरू हुन्न्हुन्छ, उनीहरूको बिल्ड ब्याक बेटर र दि ग्रेट रि सेट अनि न्यु वर्ल्ड अडर भनेको यहि हो । त्यो दिन आउनहरू छिटै आउँदै छ । चिनमा करिब, करिब आइसकेको छ । अब यी सबै मन्जुर छ भने नेपालीहरू केही नगरी चुपचाप बसे हुन्छ । सरकार र ग्लोबलिस्टहरूले जे जे भन्छन् प्रतिका र नगरी खुरुखुरु मानेर बस । सरकार अथवा सरकारमा बस्नेहरू बिकि सकेका छन् । उनीहरूले हाम्रो रक्षा गर्दैनन् । जनता आफै जागरुक हुनुपर्छ । मानिस भएर मानिसको अस्तित्व गुमाउनु छैन, गुलाम बन्नु छैन र पशुसरह भएर बाँच्नु छैन भने बुझ, जाग र उठ । यो खोप हाम्रो स्वास्थ्य र भलोको लागि हुँदै होइन, जबरजस्ती गर्न खोजिँदैछ, विभिन्न प्रलोभन र झुठा आश्वासन दिएर, खतरनाक रोगबाट बचाउँछ भनेर । तर न रोग खतरनाक थियो, न खोपले त्यसलाई रोक्छ, सबै झुट र भ्रम हो । हामीलाई नियन्त्रण गर्नका लागि हो ।

सन् २०३० सम्ममा यो व्यवस्था लागु गर्ने उनी हरूको यो जना छ जसला ई एजेन्डा २०२१—२०३० (Agenda 2021-2030) पनि भनि न्छ । अतः ऐले जा गेनौँ भने सदा को ला गि हा मी ले हा म्रो अस्ति त्व मेटा उनेछौँ । यो भिडियो हेरौँ —

UN AGENDA 21 EXPOSED- ROSA KOIRE
https://www.bitchute.com/video/XsZLVuENVxh5/

डब्लुएचओले सबै देशको नियम, कानून मिचेर स्वास्थ्य सम्बन्धी उसले भनेकै मान्नुपर्छ भनेर प्रस्ताव ल्याउन खोज्दै छ जसला ईडब्लुएचओ प्यान्डेमिक ट्रिटी (WHO Pandemic Treaty) भनि न्छ । यस बा रे यो भि डि यो हेरौँ —

http://URGENT!!! WHO Is Preparing to Strip the US and 194 Other Nations of Their Sovereignty

यो पनि “वान वर्ल्ड गभर्नमेन्ट” र “न्यु वर्ल्ड अडर” भित्राउने चाल हो । यीनीहरु वास्तविक वा कृत्रिम नयाँ भाइरसको नाममा फेरि आतंक फैलाउने पनि धेरै सम्भावना छ । यो षड्यन्त्र ऐले सकिएको छैन निश्चिन्त भए हुन्छ । अतः यस्ता कुराहरू कुनै हालतमा स्विकार्नु हुन्न । नेताहरुले विभिनन लोभ र लालचमा परि जसरी कोरोनाको खोप र एमसिसि स्विकार गरे त्यसैगरि “न्यु वर्ल्ड अडर” पनि स्विकार छन् । “न्यु वर्ल्ड अडर” लागु भएमा नेताहरूले पनि दुखः पाउने भए पनि क्षनिक लोभ, लालचले गर्दा नबुझी सहमति गर्न सम्भावना हुन्छ । त्यसैले जनता नै होसियार रहनुपर्छ । 

अर्को कुराः अधिकांस कामहरू आर्टिफिसियल इन्टेलिजेन्स र रोबटहरूले गर्नेछन् त्यसैले धेरै मानिसको आवश्यकता उनीहरूलाई हुने छैन । जति थोरै मान्छे त्यति उनीहरूलाई कन्ट्रोल गर्न सजिलो हुन्छ । जति थोरै मान्छे त्यति उनीहरूलाई कन्ट्रोल गर्न सजिलो हुन्छ । अनि ५०, ६० वर्ष कटेकाहरूलाई useless eaters  अथवा बेकामे खन्चुवाहरू भनेर सिध्याइदिने छन् ।  त्यसकारण बुढेसकाल अथवा लामो आयुसम्म भएको धनको उपयोग गरी आरामले बाच्ने कुरा नसोचे पनि हुन्छ ।

भनिन्छ यो समुह करिब ३००० व्यक्तिहरूको छ जसभित्र ३०० जना मुख्य छन् जसलाई “कमिटी अफ थ्रि हन्ड्रेड” भन्छन् । अनि त्यसमा पनि १३ जनाको कोर ग्रुप छ भन्ने भनाइ छ । यसमा माथि उल्लेख गरिसकिएका धनाढ्य र शक्तिशाली व्यक्तिहरूबाहेक विभिन्न युरोपेली देशका राजपरिवारहरू (जस्तै बेलायतको राज परिवार) देखि पुराना बैंकिङ परिवार (रोथ्सचाइल्ड परिवार), उद्योगपतिहरू (रकफेलर परिवारं), साथै चिनका सि जिनपिङ, अमेरिकाको जो बाइडेनहरू समेत यस समूहमा छन् । झट्ट हेर्दा चिन र अमेरिका दुश्मनजस्तो देखिए पनि यस षड्यन्त्रमा यिनीहरूको एकमत छ । स्मरण रहोस् कोरोना भाइरस अमेरिकाको मिलेमतोमा चीनको वुहानमा उत्पादन गरेर छाडिएको हो । कोरोना कालमा संसारका सबै मानिसको आयस्था घट्यो तर यिनीहरू झन् धनी भए । भ्याक्सिनमा लगानी गर्ने बिल गेट्सहरू जस्ताको सम्पत्ति त झन् कैयौँ गुणाले बढ्यो । तर पनि यिनीहरूको लोभ लालच र चाहनाले विश्राम लिएको छैन ।

यिनीहरूको उद्देश्य पृथ्वीको जनसंख्या घटाउनु र बाँकी रहेकालाई सदाको लागि दास बनाउनु हो । जसको लागि अमेरिकामा, “खतरनाक हो” भनेर प्रतिबन्ध लगाएको अनुसन्धानलाई फाउचीहरूले चीनको वुहानमा सारेर गोप्य रूपमा अनुसन्धान जारी राखे । यसरी कोरोना रोग कृत्रिम रूपले ल्याबमा उत्पादन गरेर संसारभरि फैलाए । तर भाग्यवस त्यसले उनीहरूले सोचे बमोजिमको मृत्यु भएन । (हामी जनताको लागि भाग्यवश भएता पनि बिल गेट्सले एउटा भिडियोमा अन्फोच्र्युनेट्ली “unfortunately” हामीले सोचे जति मृत्यु भएन भनेको छ।)

वास्तवमा कोरोनाको मृत्युदर साधारण रुघा खोकी जत्तिको पनि छैन, खाली षड्यन्त्रपूर्ण ढंगले मृत्यु दर बढाइएको मात्र हो । तर उनीहरूको वास्तविक उद्देश्य कोरोनाको डर देखाएर संसारै आतंकित पारेर भ्याक्सिन लगाननु थियो । यसले एक तिरले दुई निशाना साधेका थिए, जनसंख्या घटाउनु र अथाह पैसा कमाउनु । यसको लागि यिनीहरूले मिडिया साथै स्वास्थ्य संगठनहरू (डब्लुएचओ, एफडिए, सिडिसि, एनआईएच आदि) लाई हात लिएका थिए । अनि प्राय सबै देशका प्रसाशन र नीति निर्माताहरूलाई किनेका थिए । मानिस पनि (डाक्टरहरू समेत) बलीका बोका भएर सरकार र डब्लुएचओहरूले भनेबमोजिम रत्तिभर दिमाग नलगाईकन सुइ लगाउन अग्रसर भए । यसले हालसम्म विश्वभरि २ करोड मानिसको मृत्यु भइसकेको छ, २ अर्बभन्दा बढीले साइड इफेक्ट भोगिरहेका छन्, जस्तै मुख बाँगिने, प्यारालाइसिस, थरथर काम्ने आदि कैयौँ समस्या झेलिरहेका छन् । हामी डाक्टर, अस्पताल, औषधी कम्पनी र एफडिए, सिडिसिजस्ता स्वास्थ्य संगठनहरूले भनेपछि सजिलै पत्याइहाल्छौँ तर यो कुरा आम जनतालाई थाहा छैन कि यी सबै भ्रष्ट हुन् । औषधी कम्पनीहरूले अनियमितताबाट औषधी उत्पादन गरेर उपभोक्ताहरूको मृत्यु गराएपश्चात् मुद्दा परेपछि अरबौं जरिवाना तिर्न बाध्य पारिएका उदाहरणहरू थुप्रै छन् ।
विषेशज्ञहरूले भनिरहेका छन् वास्तवमा यो भ्याक्सिन नै होइन र उनीहरू यसलाई भ्याक्सिन भन्न पनि रुचाउँदैनन् । कारण यो भ्याक्सिन बनाइने सिद्धान्तले बनेको पनि होइन । अक्सर भ्याक्सिन बनाउन आठदस वर्ष लाग्छ तर यो पाँचसात महिनामै उत्पादन गरिएको हो । भ्याक्सिन बनाउँदा सोही रोगको किटाणुहरूलाई कम डोजमा अथवा निस्तेज पारेर बनाइन्छ ता कि रोग लागेपछि इम्युन सिस्टमले त्यसलाई चिनेर आक्रमण गर्छ । तर यो त्यसरी बनाएको होइन । यो अर्कै एमआरएनए टेक्नोलोजी अनुसार उत्पादन गरिएको हो जुन यसअघि कहिले गरिएको थिएन । फेरि भ्याक्सिन बनाएपछि पहिला जनावरहरूमा टेस्ट गरिन्छ त्यसमा सफल भएपछि थोरै मानिसमा परीक्षण गरिन्छ अनि त्यसमा पनि सफल भएपछि मात्र जनतामा लगिन्छ । यो सन् २०१२ तिर परीक्षण गर्ने क्रममा सबै ल्याब एनिमलहरू मरेपछि असफल भएर त्यागिएको थियो जुन ऐले सिधै मानिसमा परीक्षण गरिँदै छ । जसको नतिजा भयावह भइरहेको छ । बिल गेट्सले केही वर्षअघि एउटा कार्यक्रममा भनेकै थियो विश्वमा जनसंख्या बढी भइरहेको छ अनि भ्याक्सिनबाट १० देखि १५ प्रतिशत जति घटाउन सकिन्छ, त्यो भनेको १ अरब १५ करोड जति हो । प्रमाण यो भिडियोमा हेर्नुहोस्—

Bill Gates Admits He Wants To Lower The Population Using Vaccines and Abortion

http://www.brighteon.com/e299958a-9751-4ada-a8ab-b7dce1ebbb3d

अझ जर्जिया गाईडस्टोनमा लेखिएअनुसार त पृथ्वीको जनसंख्या ५० करोडमा सिमित राख्ने योजना छ ।

The Georgia Guidestones – The plan for a New World Order

http://www.youtube.com/watch?v=360hDfzC03c

यस षड्यन्त्र अन्तर्गत पृथ्वीमा कम्तीमा २ अर्ब मानिस घट्ने अनुमान छ । पहिला रोगले त्यसपछि खोपले अनि खाद्यान्न र इन्धनको कमीको कारण भुखमरी, जाडो आदिले । युरोप, अमेरिकामा ऐले नै यो समस्या देखिन थालेको छ ।
त्यस अलावा रूस–युक्रेन युद्ध चर्किएर विश्वयुद्धमा परिणत हुने सम्भावना पनि बढिरहेको छ । जसमा रूस र चीन एकतिर हुनेछन् भने पश्चिमी युरोप र अमेरिका अर्कोतिर । तर यसले अमेरिका र युरोपलाई बढी प्रभाव पार्ने अथवा विधंस हुने अनुमान गर्न छ । धेरैको अनुमान विपरित युद्ध हुनुमा रूस दोषी देखिए पनि वास्तविक दोषी अमेरिका र युरोपेलीहरू हुन् । र युद्ध भएको खण्डमा क्षति पनि अमेरिका र युरोपको नै बढी हुनेछ । कारण उनीहरूको भन्दा शक्तिशाली हतियारहरू रूससँग छ ।
माथि उल्लेखित धनाढ्य वर्गलाई यी नामहरूले पनि सम्बोधन गरिन्छ । जस्तो ग्लोबलिस्ट, एलिट्, इल्युमिन्याटी, डाभोस कब्याल आदि छन्। मानिससँग असंख्य पैसा, शक्ति आदि भएपछि उसमा म जे पनि गर्न सक्छु भन्ने घमण्ड हुन्छ र भगवान् बन्न खोज्छ । तर भगवान् बन्ने चाहनामा शैतान बन्छ । पैसा र पावरले अन्धा भइरहेका छन् । ईश्वरलाई पनि चुनौती दिइरहेका छन् । भ्रुण हत्या, बाल यौन शोषण, मानव बली चढाउनेदेखि अनेक अनैतिक क्रियाकलापमा संलग्न भइरहेका छन् । जल वायु र खाद्यान्नमा नियन्त्रण र परिवर्तन, सूर्यको किरणलाई कृतिम रूपले छेक्ने, कृतिम भूकम्प अनि ज्वालामुखी गराउने आदि विनाशकारी क्रियाकलापमा समेत यिनीहरू सक्रिय भइरहेका छन् ।

जनसंख्या घटाएर यिनीहरूलाई के फाइदा त ? सिमित जनसंख्या हुँदा बिरोधीहरू हुँदैनन् नियन्त्रणमा लिन र भने जस्तो गर्न गराउन सजिलो हुन्छ । भ्याक्सिन भनिने सुइमा ग्राफिन अक्साईड तथा सेल्फ रिप्लिकेटिङ स्पाइक् प्रोटिनजस्ता खतरनाक तत्वहरू छन् भन्ने भनाइ छ । त्यस अलावा न्यानो टेक्नोलजीका सेल्फ एसेम्लिङ चिपहरू छन् जुन कम्प्युटर र ५ जी टक्नोलजीसँग कम्प्याटिबल हुन्छन् अनि रिमोटबाटै नियन्त्रण गर्न सक्नेछन् । यी टेक्नोलजीका प्याटेन्ट राइटहरू बिल गेट्स, फाउचीहरूसँग छ जसअन्तर्गत भ्याक्सिन लगाएका हामी उनीहरूको सम्पत्ति हुनेछौँ । थप भ्याक्सिन र अन्य प्रविधिहरू उनीहरूले चाहे अनुरूप घुसाउँदै गएमा हाम्रो दिमागको सोच्ने शक्तिलाई पनि नियन्त्रण गर्न सक्नेछन् जसअन्तर्गत हामी मौलिक मानिस नभएर अर्ध मानिस अर्थात् यन्त्र मानव हुनेछौँ । अर्थात् मानिसलाई पनि कम्प्युटरलाई ह्याक गरेजस्तै ह्याक गर्न सकिन्छ भनेर इज्राइली प्रोफेसर दुवल हरारेले खुलेआम भनिरहेका छन् । यो भिडियो हेरौँ—

Dr. Harari Top Advisor to Klaus Schwab: Humans are Hackable Animals, must not beallowed Free Will

https://rumble.com/vzm89t-dr.-harari-top-advisor-to-klaus-schwab-humans-are-hackable- animals-must-not.html

यसरी मानिसलाई जोम्बी बनाउन सक्नेछन् जसलाई ट्रान्सह्युम्यानिजम् अथवा ह्युम्यान टु प्वाईन्ट ओ (२.०) पनि भनिन्छ । डा. क्यारी मडेले यसबारे राम्ररी वर्णन गरेकी छिन्, यी दुइटा भिडियोहरू हेरौँ—

Human 2.0 ? a wake-up about covid19 vaccine – dr. carrie madej

https://www.bitchute.com/video/Ofm3QnUjcIJT

The COVID-19 Injections – A Gateway to Transhumanism?

https://rumble.com/v1ah511-the-covid-19-injections-a-gateway-to-transhumanism1.html

हामी सचेत भएर प्रतिकार गर्‍यौँ भने यसलाई रोक्न सकिएला अन्यथा हामी मानव हुनुको औचित्य गुमाउनेछौँ । सदाको लागि हाम्रो अस्तित्वलाई मेटाउनेछौँ, जोम्बि बन्नेछौँ । अतः सबै सचेत हौँ, जागौँ र जगाऔँ ।
जर्ज अर्वेलले सन् १९४९ मा “नाईनटिन एटिफोर” ” (1984) उपन्यास लेखेका थिए । ग्लोबलिस्टहरूको प्लान सफल भयो भने हामी के हुन्छौँ, समाज के हुन्छ र संसारमा कस्तो व्यवस्था लागु हुन्छ त्यस उपन्यासमा वर्णन गरिएको छ । अतः अध्ययन गर्न सिफारिस गरिन्छ, यसलाई इन्टरनेटबाट डाउनलोड गर्न पनि मिल्छ ।
डब्लुईएफका सदस्य र क्लाउस स्वाबका चेलाहरू यहाँ पनि छन् । कलाउस स्वाबले भनेकै छ प्रायः सबै देशका संसद र क्याबिनेटहरूमा समेत हाम्रा मान्छे घुसाउन सफल भएका छौँ । जसअन्तर्गत वर्ल्ड इकोनोमिक फोरम (जसलाई डेभिल्स फोरम Devil’s Forum) पनि भन्छन् एजेन्टहरू जसलाई यङ ग्लोबल लिडर्स (Young Global Leaders) भनिन्छ, यहाँ पनि सक्रिय छन् ।

भनिन्छ, नेपालमा पनि यङ ग्लोबल लिडर्सहरुका एजेन्टहरु सक्रिय रहेका छन । जसमध्य कांग्रेस नेता गगन थापा पनि हुन् भने अरू राना ग्लोबल प्रा.लि. कि आस्मी राणा, पूर्व स्वास्थ्य मन्त्री निमा लामाका छोरा आइडिया स्टुडियो नेपालका अध्यक्ष छिरिङ लामा, समता नेपालका प्रदीप परियार, चौधरी ग्रुपका निर्भान चौधरीजस्ता डब्लुईएफका सदस्यहरू यहाँ पनि सक्रिय छन् । उनीहरुले देश र जनताको भलो गर्ने छैनन् यस कुरालाई नेपाली जनताले याद राख्नु पर्छ । जसको प्रमाण हो यिनीहरू कसैले पनि यति ठूलो कोरोना षड्यन्त्रको बेलामा त्यसविरुद्ध एक शब्द पनि बोलेनन् र ऐलेसम्म बोलेका छैनन् । यी मध्ये पनि विषेश गरी नेपालीले गगन थापाको गतिविधिलाई नियालेर हेर्नु आवश्यक छ ।
हाम्रो देशमा ९० प्रतिशतले सुई लगाइसकेको अनुमान गरिए पनि एकिन तथ्याङ्क प्राप्त गर्न सकिएको छैन । विषेशज्ञहरूको अनुसार सुई लगाएकाहरु धेरैको समय अगावै मृत्यु हुनेछ । तर त्यसको विरुद्धमा लड्ने उपायहरू छन् र तिनलाई अपनाउन सकिने बताएका छन् । सर्वप्रथम हालसम्म जति सुइ हानिए ता पनि अगाडि अब थप्ने काम नगरौँ । ऐलेसम्म एउटा पनि नहानेकाले कुनै हालतमा पनि नलगाउ । विषेश गरी बालबालिकालाई सुइबाट बचाऔँ । यहाँ स्कूल प्रशासन र शिक्षकहरूनै सुई लगाउन अग्रसर भएको पाइएको छ । आमाबाबुहरू सचेत बन्नै पर्छ । स्कूल कलेज पठाउँदा झुटो प्रचार वा प्रलोभन आदि गरेर सुइ घोचाउन सक्नेछन् । कसैले सुइ नलगाई जाँचमा बस्न नदिने भन्न सक्नेछन् । त्यस्ताहरूलाई बरु जाँच छुटाउन परे परोस् तर सुई नलगाउनु । विदेश जानेहरू यति बेला कुनै हालतमा विदेश नजाऔँ । पैसाको लोभमा अरू देशमा गएर मर्नुभन्दा आफ्नै देशमा आफ्नै परिवारसँग बस्नु राम्रो हो । ज्यानभन्दा पैसा ठूलो होइन । सुई लगाउन प्रेरित गर्ने डाक्टर, नर्स, अस्पतालहरूलाई चिनी राखौँ र त्यस्ताहरूसँग सतर्क रहौं । यति बेला सिडिसि, एफडिए, डब्लुएचओहरूसाथै नेपाल सरकार र यहाँका डाक्टरहरूको कुरा पनि नपत्याऔँ । सबै ग्लोबलिस्ट एलिट षड्यन्त्रकारीहरूको नियन्त्रणमा छन् । मास्क, पिसिआर टेस्ट आदि सबै झुटा हुन् भन्ने प्रमाणित भइसकेका छन् ।

यस कोरोनाको मामिलामा मानिसलाई तीन भागमा बाँड्न सकिन्छ ।

१.  जसले यस षड्यन्त्रबारे बुझिसकेका छन् र यसबारे अरुलाई चेतना जगाउने प्रयास गर्दै छन् । यो समुह नेपालमा एक प्रतिशतभन्दा पनि कम होलान् ।

२. जसले ऐलेसम्म केही बुझेका छैनन् (ignorant छन्) अनि मिडिया र सरकारले भनेको सहि हो भनेर त्यही पत्याएर सोहिअनुसार गरिरहेका छन् । यस्ताहरूलाई आवश्यक जानकारी गराएर सचेत गराउन सकिन्छ ।

३. अर्का थरी मानिस जसले केही सुन्न, बुझ्न नै चाहँदैनन् र उनीहरू सिएनएन र बिबिसि तथा मूलाधारका पत्रपत्रिका हेरेपछि सबै कुरा जान्यौँ, हामी बाठा हौँ भन्ने सम्झन्छन् । उनीहरूलाई जति सम्झाउन खोजे पनि लाग्दैन, कन्सिपिरेसी थियोरी हो भन्छन् । त्यस्ता मानिस आफूलाई बाठा सम्झन्छन् तर तिनीहरूकेहि बुझेका हुँदैनन् । त्यस्ता मानिस पढेलेखेका विद्वान्हरू पनि हुन सक्छन् । नबुझेका (ignorant) हरूलाई जानकारी दिएर बुझाउन सकिन्छ तर बुझेर पनि पुच पचाउनेलाइै बुझाउन सकिदैन  ।

 ४. यसमा शायद अर्को एउटा वर्ग पनि थप्न मिल्ला  विदेशी (ग्लोबलिस्ट) का एजेन्टहरू जसले डलर लिएर षड्यन्त्रलाई साथ दिइरहेका छन् । यसबारे सबै कुरा जानेर, बुझेर पनि चुप लागेर बसेकाहरू । यिनीहरूमध्ये सक्रिय भई खोपको समर्थन गरेर सुइ हान्न प्रेरित गर्नेहरूलाई न्युरेम्बर्ग २ लागु भएमा मृत्युदण्ड हुन सक्छ ।

यो लेख लामो भइसकेको छ अतः कोरोना रोग र खोपका दुष्परिणामहरूसँग कसरी लड्ने, खोपका कारणले हुने मृत्युबाट कसरी जोगिने अनि यस षड्यन्त्रको सामना कसरी गर्ने, हामी मानिस हुनुको अस्तित्व कसरी बचाउने भन्ने महत्वपूर्ण विषयहरूमा क्रमशः यस लेखको भाग २ मा प्रस्तुत गरिने छ ।

World Premiere: Died Suddenly
https://rumble.com/v1wac7i-world-premier-died-suddenly.html

लेखक परिचय

बिस्व बस्नेत यसअघि चलचित्र व्यवसायसँग आवद्ध भएता पनि विगत तीन वर्षदेखि कोरोनाको विषयमा निरन्तर अध्ययन गरिरहेको छु । विश्वका उत्कृष्ट डाक्टर, वैज्ञानिकहरूको विभिन्न लेख, भडियोहरू दिनमा १०, १२ घण्टा सम्म पनि हेर्ने र अध्ययन गर्ने गरेको छु । यस हिसाबले कोरना षड्यन्ंत्र बारेमा नेपालका कुनै पनि डाक्टरहरू भन्दा बढी अध्ययनशिल र जानकारी छ  भन्दा फरक नपर्ला । अनि माहामारीका सुरुवाती दिनदेखि मास्क,  स्यानिटाइजर, सामाजिक दूरी , लक्डाउन आदिको पालना गरेको छैन  ।

(यो लेखकको निजी विचार हो । गोरक्षपोस्टले कुनै पनि कुरा प्रमाणित गर्दैन – सम्पादक)

प्रतिक्रिया दिनुहोस्