प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ पुष २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ८.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ४.९५ प्रतिशत नगद लाभांश रहेको छ।

- Advertisement -
Ad imageAd image

नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरेपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरि सो लाभांश वितरण गरिनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्