प्रधानसेनापति शर्मा र इजरायलका राजदूत गोडरबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ मंसिर २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा र ईजरायलका राजदूत हनान गोडर गोल्डबर्गरबीच भेटवार्ता भएको छ ।शर्मासँग भेट गर्न राजदूत गोल्डबर्गर सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका थिए ।

भेटवार्ताका क्रममा प्रधानसेनापति शर्मा र राजदूत गोल्डबर्गरबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्