नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोजले दिए राजीनामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ मंसिर २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन्।

बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।

- Advertisement -
Ad imageAd image

क्यानका अनुसार प्रशिक्षक प्रभाकरले आजैबाट लागु हुने गरी राजीनामा दिएका हुन्। प्रभाकरको राजीनामा क्यानले स्वीकृत समेत गरिसकेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्