आज २०७९ साल मंसिर २९ गते बिहीबार, २०२२ डिसेम्वर १५
मेष
साथीबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्।
मिथुन
दिन सामान्य राम्रो छ। आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ।
कर्कट
वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीतिमा राम्रो पकड रहला।
सिंह
चरा, पन्छीलाई अन्न दिएर गरेको कामबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा फाइदा मिल्नेछ।
कन्या
राजनीतिमा भने जोगिएर काम गर्नुपर्ने छ। मन खिन्न हुनेछ।
तुला
दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुनेछ।
वृश्चिक
धार्मिक क्षेत्रमा मन बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग रहेको छ।
धनु
लगानी नगर्नु उचित देखिन्छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।
मकर
मातापिताको आशिर्वाद लिएर दिनको सुरुवात गर्नुहोला।
कुम्भ
सामाजिक, राजनीतिक क्षेत्रहरु सामान्य रहेपनि स्वास्थ्यमा धेरै सुधार हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ।
मीन
जोश जागर बढ्नेछ। परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ।


प्रतिक्रिया दिनुहोस्