सुनको मूल्य बढ्यो, आज तोलाको कति ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – सुनको मूल्य आज बुधवार १ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य १ हजार रुपैयाँले बढेर १ लाख एक हजार रुपैयाँ पुगेको छ । यो मूल्य हिजोको भन्दा एक हजार रुपैयाँले बढी हो ।

- Advertisement -
Ad imageAd image

यस्तै, आज चाँदीको पनि मूल्य बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार चार सय रुपैयाँमा पुगेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्