नेपाली एक कम्पनीको औषधि गुणस्तरहिन पाइएपछि लाइसेन्स रद्द

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – औषधि व्यवस्था विभागले मापदण्डअनुसार गुणस्तरीय औषधि उत्पादन नगरेको भन्दै एक नेपाली कम्पनीको औषधि बिक्री दर्ता प्रमाणपत्र रद्द गरेको छ ।

विभागले काभ्रे बनेपास्थित क्युरेक्स फार्मास्युटिकल्स प्रालीले उत्पादन गर्दै आएको एस्कर्विक एसिड (भिटामिन सी आईपी ५०० ग्राम) को बिक्री वितरण प्रमाणपत्र रद्द गरेको हो ।

- Advertisement -
Ad imageAd image

सो औषधिका विभिन्न ब्याचहरू राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरीय नभएको पाइएपछि दर्ता प्रमाणपत्र रद्द गरिएको विभागले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्