२८ औँ महानगर दिवस: दशरथ रङ्गशालामा मेयर बालेन र अधिकृतहरूको मैत्रीपूर्ण फुटबल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – २८ औँ महानगर दिवस २०७९ को अवसरमा काठमाडौँ महानगरपालिकाले फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।

‘२८ औँ महानगर दिवस २०७९ प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटबल’ नाम दिइएको सो प्रतियोगितामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डङ्गोल पनि सहभागी भएका छन् ।

- Advertisement -
Ad imageAd image

सोमबार बिहान ८ बजेदेखि राजधानीको दशरथ रङ्गशालामा आयोजना गरिएको सो प्रतियोगितामा महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुबीच प्रतिस्पर्धा भएको थियो । सो क्रममा बालेन शाह पनि भिडेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्