शनिबार पार्टी कार्यालय च्यासलमा बसेको नेकपा एमालेको सचिवालय बैठकले प्रदेश समानुपातिक अन्तर्गतका सबै प्रदेशसभातर्फको सांसद चयन गरेको छ।
एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदुरपश्चिमा ७ सांसद चयन गरेको हो ।
प्रदेश अनुसार नामावली:
प्रदेश १ :
शिलादिक्षित कार्की
तारादेवी ढकाल
निरादेवी खनाल आचार्य
गितादेवी रेग्मी
सिर्जना दनुवार
कमला थापा
मिना श्रेष्ठ
सिर्जना राई
मालती लिम्बु
लहुरमय जिमी याक्खा
कमला दर्नाल
गितारानी महतो
नुरसदी वेगम
नम्मरलाल धिमाल
ललिताकुमारी चौधरी
मधेस प्रदेश :
मञ्जुकुमारी थापा
पोल्टीदेवी यादव
पलटीदेवी महरा
फुलुकुमारी देवी
विनादेवी शर्मा
शिला यादव
जयचन्द्रप्रसाद पटेल
नाजिमा खातुन
बागमती प्रदेश :
भारतीकुमारी पाठक
अप्सरा चापागाई
मायाकुमारी कार्की
डा. दिनेशचन्द्र देवकोटा
हरिप्रसाद सापकोटा
विन्दु श्रेष्ठ
माइली तामाङ
सुकमाया तामाङ
सकुन्तला श्रेष्ठ राजभण्डारी
उर्मिला सुनार
आनन्द श्रेष्ठ
ज्ञानबहादुर तामाङ
ठुला थामी
बालकुमारी विश्वकर्मा
गण्डकी प्रदेश:
यसोदा रिमाल
देवका पहारी त्रिपाठी
कृष्णप्रसाद पाठक
प्रकाश केसी
विना थापा
निर्मला थापा
राजकुमारी भुजेल
लिलाबहादुर थापा
नन्दकला दमाई
गोविन्दबहादुर नेपाली
लुम्बिनी प्रदेश:
जानकी न्यौपाने
बसन्ती न्यौपाने
गिरिधारीलाल
सरिता पुन
यमुना रोका
सिता चौधरी
भगवतीकुमारी थरुनी
इन्द्रकुमारी गहतराज
रेखाकुमार शर्मा
शान्ति लोहर
सायरा वानु ।
कर्णाली प्रदेश :
दक्षिणा शाही
तुलसा मल्ल
कलबहादुर हमाल
गन्त विक
नन्दा गुरुङ
सुदूरपश्चिम प्रदेश:
सन्तोषी कुमारी शर्मा थापा
जानकी बम ऐर
निर्मलादेवी साउद
राजेन्द्र सिंह रावल
धर्मराज पाठक
हिरा सार्की
कोइलीदेवी चौधरी


प्रतिक्रिया दिनुहोस्