माओवादी केन्द्रले समानुपातिकबाट १४ जना सांसद छान्यो (नामसहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं–
माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको छानिसकेको छ । माओवादीको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको हो ।
माओवादीका समानुपातिक सांसदहरुको नामावली

आदिवासी महिलातर्फ
१ दुर्गा राई
२ मीना तामाङ
३ उर्मिला माझी पौडेल
४ छिरिङ ल्यामु लामा तामाङ

खस आर्य पुरुषतर्फ
५ हितराज पाण्डे

खस आर्य महिलातर्फ
६ ज्ञानु बस्नेत सुवेदी
७ विमला सुवेदी
८ नारायणी शर्मा

थारु महिलातर्फ
९ रुपा सोसी चौधरी

दलित पुरुषतर्फ
१० रणेन्द्र बराइली

दलित महिलातर्फ

११ सुशीला श्रीपाली ठकुरी

मधेशी महिलातर्फ
१२ मीना यादव
१३ उमरावती देवी यादव

मुस्लिम महिला तर्फ
१४ कल्पना मियाँ

प्रतिक्रिया दिनुहोस्

Array