एमालेले समानुपातिकबाट ३४ सांसद छान्यो (नामसहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं–
नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले समानुपातिक पद्धतितर्फ ३४ सिटमा सांसदहरुको टुङ्गो लगाएको छ । जसमा १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको छ ।
एमालेले चयन गरेका सांसदहरु
पुरुषः देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई ।
महिलाः नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा

खसआर्यतर्फः

- Advertisement -
Ad imageAd image

पुरुषः रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही

महिलाः मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल

थारुः आश्माकुमारी चौधरी, शान्ति चौधरी

दलितः ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा

मधेशीः गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया
मुस्लिमः सराज अहमद खान

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: