कांग्रेसले समानुपातिकबाट ३२ जना सांसद छान्यो (नामसहितं)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं–
नेपाली कांग्रेसले समानुपातिकतर्फबाट प्रतिनिधिसभामा सांसदका लागि ३२ जनाको नाम टुंगो लगाइसकेको छ । शनिबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले समानुपातिकतर्फको ३२ जनाको नाम टुंगाएको जानकारी दिएको छ ।
प्रत्यक्षमा ५७ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट प्राप्त गरेको छ । ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने भएकाले पुरुषमा ३ जनाको मात्रै कोटा पुगेको छ ।

आदिवासी जनजातितर्फ

१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सिता कुमारी राना
४. सुशीला थिङ
५. सपना राजभण्डारी
६. माया राई
७. कुसुम थापामगर
८. मनोरमा सेरचन

खस आर्यतर्फ

९. अम्बिका बस्नेत
१०. सरिता प्रसाईं
११. आरजु राणा देउवा
१२. ईश्वरी न्यौपाने
१३. प्रतिमा गौतम
१४. मञ्जु खाण
१५. रमा कोइराला पौडेल
१६. कान्तिका सेजुवाल
१७. मैना रावल कार्की

मधेसीतर्फ

१८. नागिना यादव
१९. मुक्ता कुमारी यादव
२०. चन्दा चौधरी
२१. संगीता मण्डल
२२. निनुकुमारी कर्ण

दलिततर्फ

२३ शान्ति विक
२४ रुपा विक
२५ सीता मिजार
२६ आशा विक

थारुतर्फ

२७. कल्पना चौधरी
२८. विना कुमारी थनेत

मुस्लिमतर्फ

२९. जावेदा खातुन जागा

तीन जना पुरुष

३०. जीवन परियार
३१. विमलेन्द्र निधि
३२. प्रकाशशरण महत

प्रतिक्रिया दिनुहोस्

Array