रवी लामिछाने ख्रिष्टियनका नेता हुन्: पास्टर भरत गिरी, सचिव-नेपाल ख्रिष्टियन महासंघ (भिडियो)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

नेपाल ख्रिष्टियन महासंघका सचिव पास्टर भरत गिरीले रवी लामिछाने , नेपाल स्वतन्त्र पार्टी र मतदानको बारेमा सनसनीपूर्ण खुलासा गरेका छन् । पास्टर गिरीले रवी ख्रिष्टियन भएको दावी गरेका छन् । साथै पास्टर गिरीले रवी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिन  ख्रिष्टियन अगुवा, पास्टर र महासंघले सवै मण्डली चर्च मार्फत ख्रिष्टियनलाई सर्कुलर गरेको समेत बताएका छन् ।

बाँकी यो छोटो भिडियोमा:

भिडियो श्रोत : अपिल गुरुङ

प्रतिक्रिया दिनुहोस्

Array