राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ मंसिर २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंकले ‘सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा’ स्थापना गर्ने भएको छ ।

सम्पत्ति शुद्धीकरण तथा आतकंवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न महाशाखा स्थापना गर्न लागिएको हो ।

माघ १ गतेदेखि कार्यारम्भ गर्ने गरी सुपरिवेक्षण महाशाखाको स्थापना गर्ने निर्णय भएको केन्द्रीय बैंकले सूचना मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्