पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गरियो आपतकालीन पूर्वाभ्यास

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ मंसिर २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँँ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अभ्यास भएको छ । नागरिक उड्डयन कार्यालय पोखराले आज विमानस्थलमा आपतकालीन अभ्यास गरेको हो ।

विमानस्थल परिसरमा ठूलो धुँवाको मुस्लो देखिने गरी एम्बुलेन्स आवतजावत एवं नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, रेस्क्यु फायर फाइटिङ सर्भिसका अभ्यास गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: