समानुपातिकतर्फको परिणाम सार्वजनिक (सूचीसहित)

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा र सात वटै प्रदेशसभाको समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेको छ।

आयोगले बुधबार समानुपातिकतर्फको सम्पूर्ण नतिजा सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको सूचीअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा एमाले समानुपातिकतर्फको पहिलो दल बनेको छ।

- Advertisement -
Ad image

सुदूरपश्चिममा एमाले र काँग्रेसको बराबरी मत आएको छ भने मधेस प्रदेशमा नेपाली काँग्रेस समानुपातिकतर्फ पहिलो दल बनेको छ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यमा निर्वाचित हुने संख्या हेर्नुहोस् तालिका :

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्