महानगरले १० गुणाले बढायो नक्सासम्बन्धी निवेदन दस्तुर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

कामठाडौँ – काठमाडौँ महानगरपालिकाको सहरी व्यवस्थापन विभागबाट हुने नक्सासम्बन्धी कामको लागि निवेदन दस्तुर १०० रुपैयाँ लिने भएको छ ।

महानगरले गत आर्थिक वर्षमा नक्सासम्बन्धी कार्यका लागि निवेदन दस्तुर १० रुपैयाँ लिँदै आएको थियो ।

- Advertisement -
Ad image

महानगरले एक सूचना जारी गर्दै नक्सा सम्बन्धी कार्यको लागि १०० रुपैयाँ लिने निर्णय गरेको जानकारी गराएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्