काठमाडौँ – दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ एमालेका भरतबहादुर केसी विजयी भएका छन् । नेपाली कांग्रेसका बर्मा लामालाई एक हजार ८१९ मतान्तरले पराजित गर्दै केसी निर्वाचित भएका हुन् ।
निर्वाचित केसीले १९ हजार ४१४ मत ल्याए । कांग्रेसका लामाले १७ हजार ५९५ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्